सितापाईला (नागार्जुन न पा ०५ ) अवस्थित आकर्षक घडेरीहरु बीक्रीमा (थापा चोकबाट १२५ मी. दायाँ आदेश्वोर महादेव / सेतो गुम्बा जाने सडक).
६/४ मीटर बाटो.
कित्ताकाट भएको.
ढल तथा नालाको उचित ब्यवस्था भएको.
पानीको सुबीधा.
बीजूलीको सुबीधा बाटो ढलान.
स्वयम्भु / सितापाइला रिंगरोडबाट १.५कि . मि.
सितापाईला रामकोट मूल सडक थापा चोकबाट १ मीनेटको दुरी.
सडक लेवल माथि पूर्वी मोडा / भएको जग्गा.
३.५ आना देखी / ६ आना + सम्मका टुक्राहरु.
प्रती आना रेट ३२ लाख देखि ४२ लाख सम्म.
सरल बैंकिंग तथा फाईनान्स सुबीधा
We have other plots as well next to the location which is 6 Anna.