स्वयम्भु गैरीगाउँ, काठमाडौंमा रहेको यो जग्गा अहिले जम्मा ७ वटा टुत्राहरु मात्रै बिक्रीको बाकी।
सुबिधाहरु
▫️२ रोपनी जग्गामा ७ वटा कित्ता ।
▫️४-५ आनाको टुक्राहरु।
▫️पानी, बिजुली, ढल,बाटोको सुभिधा
▫️१३ फिटकाे बाटो ।
▫️स्वयम्भु रिङ्ग रोडबाट १ कि मिको दुरिमा।
▫️बैकिङ, यातायात, खाधान्न्यको स्टोर, मार्केट्को नजिकै।
▫️सफा हरियाली वातावरण नजिकै(रानिबन जंगल नजिकै) ।
▫️मिलनसार र नयाँ बस्ती भएको।